ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔँ : मन्त्री खड्का
काठमाडौँ । रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रूपमा विकास गर्न आवश्यक भएको औँल्याउँदै...