ज्योति गुरुङले १४ करोड ८१ लाख सहकारीको रकम अपचलन गरेको देखिन्छ : सूर्य थापा
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले काँग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लबमा...