सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं
नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा केही वर्षयता लघुवित्त कार्यक्रम सञ्चालित छ । कार्यक्रमको उद्देश्य, प्रभावकारितालगायत विषयमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति प्रकाश पाण्डेसँग प्रशासन डट कमका...