‘बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी हुन सकेन’
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छन् । शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यक्रमलाई सम्बोधन गर्दै...