नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्न खाेज्दा प्रहरी र राप्रपा कार्यकर्ताबिच झडप
काठमाडौँ । नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबिच झडप भएको छ। राप्रपाका युवाहरुले बिहीबार (आज) बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए। शालिक...