माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते
रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर...