सामाजिक विकास मन्त्री झपट साउदको पुत्ला दहन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदको पुत्ला जलाइएको छ । कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न...