राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सङ्कल्प गरौँ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने सङ्कल्प लिन आह्वान गरेका छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता...