कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव नभएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै उनले कृषि उत्पादन वृद्धि गरी कृषिलाई...