चुनावमा चलखेल गरेर हराए, राष्ट्रपति भएँ भने मज्जाले कार्यसम्पादन गर्न सक्ने आत्मविश्वास छ : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । खनालले भने, ‘इलाम १ का जनताले मलाई...