निजामती कर्मचारी संगठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व चयन
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको १२औँ अधिवेशनले झलनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...