दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ
काठमाडौँ। दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीले जनाएको छ । भुजेलले...