कपिलवस्तुमा झाडाबान्ताका बिरामी बढ्दै, बिरामीहरूलाई अन्यत्र पठाइँदै
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्ताका बिरामीको संख्या बढ्दै गएको छ । गत सोमवारदेखि फैलिएको झाडाबान्ताका बिरामी बढ्दै गएपछि बिरामीको उपचार गर्न कठिन भएको छ । प्रादेशिक अस्पताल बुटवलबाट दुई...