झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकै खेतीमा
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन। ‘आँख्लैपिच्छे सुत्ला...