डिजिटल लतले समाजमा पार्ने असरको कथामा आधारित फिल्म ‘झिल्को’ टिजर सार्वजनिक
काठमाडौँ। डिजिटल प्रविधिको द्रुत विकाससँगै समाजमा बढ्दै गएको मोबाइल निर्भरता र त्यसले पार्ने प्रभावलाई उजागर गरिएको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ। ‘झोला’ का निर्देशक यादकुमार भट्टराई निर्देशित यस...