१७ कार्तिक २०८०, शुक्रबार
मध्यपहाडी केन्द्रित अभियान अन्तर्गत झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ओली आफैँ खट्ने
काठमाडौँ । पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ । भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो ।...