आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
काठमाडौँ । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सय अङ्कित दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आइपीओ बिक्रीका लागि...