एनसेल प्रकरण : अध्ययन समितिले प्राधिकरणसँग माग्यो कागजात
काठमाडौँ। एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ । समितिले विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष...