एसम्यान पठाएर नतिजा आउँछ त सरकार ?
प्रधानमन्त्रीले पछिल्ला दिनमा दोहोर्याउँदै आएका भनाइबाटै यो टिप्पणीको उठान गर्न सान्दर्भिक देखिन्छ । २५ साउनमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका क्रममा निर्णय प्रक्रियामा जोखिम लिन नचाहेर कानुनी झन्झट देखाउने शासकीय प्रवृत्तिमा सुधारको...