कुन संवैधानिक निकायमा को सिफारिस ? मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगर
काठमाडौँ । सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख...