टर्कीएमा शक्तिशाली भूकम्प
काठमाडौँ । टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन। भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर...