नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’
काठमाडौँ । नेपाल सरकारले टर्कीको भूकम्प पीडितलाई सहयोग गरेपछि टर्कीका राजदूतले नेपाली भाषा प्रयोग गरेर धन्यवाद दिएका छन् । दिल्लीमा रहेर भारत र नेपाल हेर्ने राजदूत फिरात सुनेलले नेपालले दिएको...