टर्की भूकम्प : मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाडौँ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ। समाचार एजेन्सी रोयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार...