दिउँसै टर्च बालेर शिक्षक-कर्मचारीहरूले गरे सरकारको विरोध
काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले मोबाइलको टर्च...