विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
मोरङ । विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअनुरूप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७...