प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– ‘गलत भए मलाई जेल हाल’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावर परियोजनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकारको रवैयामाथि कडा प्रश्न उठाएका छन्। उनले फेसबुकमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्दै लेखेका छन्, ‘यति धेरै...