काठमाडौँ महानगरद्वारा दर्ता नभएका टिकट काउन्टर हटाउन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउन्टर हटाउन सुरु गरेको छ। काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउन्टर...