नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रूपमा रहने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे...