१० कार्तिक २०८०, शुक्रबार
दसैँको टिका र जमरा आज पनि लगाइँदै
काठमाडौँ । आश्विन शुक्ल द्वादशीका दिन दसैँको टिका र जमरा मान्यजनको हात बाट आज पनि लगाइँदै छ । नवदुर्गाको प्रसाद र आशीर्वादका रूपमा लिई मान्यजनको हात बाट कोजाग्रत पूर्णिमाकै दिनसम्म टिका र...