रेशम चौधरी आजै गृह जिल्ला जाने, टिकापुर काण्डमा दोषी ठहर भएर जेलमा रहेकालाई भेट्ने
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका छन् । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका नेता चौधरीलाई सरकारले...