संयुक्त राष्ट्रसङ्घका महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुङ्गानाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको...