एमालेद्वारा खरेललाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन
काठमाडौँ। नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा...