एमालेलाई भीम रावलको जवाफ-बामालेका कुप्रचारले सत्य तथ्य छोपिँदैन
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई ‘प्रचण्ड’ले बोलका कुराहरूको फोटोकपी भनेको...