दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...