अस्ट्रेलियन सहायक मन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण
काठमाडौँ । अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्सले हिमालयन उद्धार सङ्घ नेपाललाई अस्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका छन् । उक्त सामग्री सङ्घको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा...