टीआरसीबारे ओलीलाई तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको पत्र
काठमाडौँ । तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले संक्रमणकालीन न्याय (टीआरसी) मा विलम्ब नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । एसिया प्यासिफिक, एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स्...