टीआरसी विधेयक टुङ्ग्याउन कानुनमन्त्रीद्वारा थप समय माग
काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुङ्ग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि...