संसदीय समितिको कार्यादेशमा छलफल गर्न शीर्ष नेताको बैठक भोलि बिहान बस्ने
काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार बस्न सकेन । शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा...