चारदेशीय टी-२० श्रृङ्खला : आज नेपाल र हङकङ भिड्दै
काठमाडौँ । चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ। अपराजित नेपाल फाइनल...