दीपेन्द्रको कप्तानीमा बरोडाविरुद्ध फिल्डिङ गर्दै नेपाल
काठमाडौँ । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा आज चार परिवर्तन गरेको छ । नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह ऐरीले...