टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको टी–२० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् । हङकङमा जारी चार देशीय टी–२० आई श्रृंखलामा कुवेतविरुद्ध उनले सबैभन्दा धेरै...