१७ कार्तिक २०८०, शुक्रबार
सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौँ । आइसीसी टी-२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा नेपालका सन्दीप लामिछानेले युएईको तेस्रो विकेट झारेका छन्।...