टी-२० विश्वकपको तयारीका लागि ५ करोड बजेट विनियोजन
काठमाडौँ । टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ। आगामी जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगितामा सहभागिताको तयारीका लागि सरकारले ५ करोड उपलब्ध गराउन लागेको...