यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालले आज कुवेतसँग भिड्दै
काठमाडौँ । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ...