अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा
काठमाडौँ । दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।...