विश्वकप खेल्ने नेपाली क्रिकेट टिमलाई राष्ट्रपतिले दिए शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि...