ओमानविरुद्ध गुल्सन झाको आक्रामक अर्धशतक
काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालका मध्यक्रमका ब्याट्सम्यान गुल्सन झाले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा गुल्सनले २० बलमा अर्धशतक प्रहार गरे। उनले अर्धशतक प्रहार गर्न...