श्रीलङ्कासँग पराजित भएसँगै अफगानिस्तान टी-२० विश्व कपबाट बाहिरियो
काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । अस्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको हो । यस हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ ।...