इङ्ल्याण्डविरुद्ध एक खेल अगावै टी २० श्रृङ्खला भारतलाई
काठमाडौँ । घरेलु टोली इङ्ग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ । भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १७ ओभरमा...