काठमाडौँ महानगरका ५५ जना कर्मचारीको समूहले नदी सफा गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरूको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ ।...